अल्डरसटबाट एक महिना देखि बेपत्ता पूर्व गोरखा सैनिक मृत अवस्थामा भेटिए

लण्डन । बेलायतको अल्डरसटबाट करिब एक महिना अघि बेपत्ता भूतपूर्व गोरखा सैनिक मृत अवस्थामा भेटिएका छन् । ७४ वर्षीय पूर्व गोरखा सैनिक धनपति राई गत महिनादेखि सम्पर्कविहीन भएको स्थानीय ह्याम्पसायर प्रहरीले जनाएको थियो । रसमोर ग्रेटर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासेका अनुसार उनलाई शुक्रवार प्रहरीले सरे एरियामा मृत अवस्थामा भेटेको हो । विस्तृत विवरण आउन … Continue reading अल्डरसटबाट एक महिना देखि बेपत्ता पूर्व गोरखा सैनिक मृत अवस्थामा भेटिए